Tuesday, 23 September, 2025г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

नेपालको सबैभन्दा लामो र अल्गो झोलुङ्गे पुलको कथा

नेपालको सबैभन्दा लामो र अल्गो झोलुङ्गे पुलको कथाУ вашего броузера проблема в совместимости с HTML5
नेपालको सबैभन्दा लामो र अग्लो पैदल झोलुङ्गे पुलको बारेमा यो एक सजीव प्रस्तुती हो । यो एउटा यस्तो व्यक्तिको संक्षिप्त कथा समेत हो, जसले आफ्नो जगिरबाट अवकाश पाएपछि पनि सामाजिक सेवाको उत्कृष्ट नमूना पेश गरे । कठीन परिस्थिति वा स्थानमा पनि सामान्य प्रविधि र स्थानीय श्रोत साधनहरुको प्रयोगबाट निर्माण कार्यहरु गरी समाजमा धेरैको जीवन सहज बनाउन सकिन्छ भन्ने उदाहरण पर्वतका सूर्य प्रकाश पौडेलले प्रस्तुत गरे । आफ्नो गच्छेले भ्याए अनुसार सानो वा ठूलो जुनसुकै कार्यबाट पनि लोककल्याण गरी अरु धेरैलाई प्रेरणा दिन सकिन्छ भन्ने सन्देश दिन उनी सफल भए ।
Мой аккаунт