Tuesday, 23 September, 2025г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

बाग्लुङ र पर्वत जोड्ने दक्षिण एशियाकै लामो झोलुङ्गे पुलको निर्माण सुरु-NEWS 24

बाग्लुङ र पर्वत जोड्ने दक्षिण एशियाकै लामो झोलुङ्गे पुलको निर्माण सुरु-NEWS 24У вашего броузера проблема в совместимости с HTML5
बाग्लुङ र पर्वत जोड्ने दक्षिण एशियाकै लामो झोलुङ्गे पुलको निर्माण सुरु भएको छ । कृषि तथा पर्यटकीय गतिविधि बढाउन उपयोगी हुने ठानिएको पूल आन्तरिक तथा बाह्य अबलोकनकर्ताका लागि पनि रोमाञ्चक हुने अपेक्षा छ । बाग्लुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवावारी जोड्ने ५ सय ६७ मिटर लामो र झण्डै १ सय २२ मिटर अग्लो पुल निर्माणका लागि हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । बजेट अभाव तथा स्थानीयको अवरोध नभए २०७७ असारमा पुल निर्माण सक्ने लक्ष्य छ । नेपाल सरकारले चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरिदका लागि ४० लाख रुपैयाँ बजेट दिएपछि पुल निर्माणको काम अगाडि बढेको हो । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Мой аккаунт