Monday, 22 September, 2025г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

yesto pani hudo rahechh (यस्तो पनि हुदो रहेछ जीन्दगीमा कहिले कहिले )

yesto pani hudo rahechh (यस्तो पनि हुदो रहेछ जीन्दगीमा कहिले कहिले )У вашего броузера проблема в совместимости с HTML5
स्वर :-फत्तेमान राजभण्डारी यस्तो पनि हुदो रहेछ, जीन्दगीमा कहिले कहिले !! कसैलाई माँया गर्नु, एउटा भुल गरे मैले !! यस्तो पनि हुदो रहेछ !! मैले जस्तो माँया दिने, तिमीलाई हजार होला ! तिम्रा लागि मेरा जस्ता, हजार हजार मुटु रोला ! जसलाई आफ्नो सम्झेकोथे, उहि बिरानो भयो अहिले !! कसैलाई माँया गर्नु, एउटा भुल गरे मैले !! यस्तो पनि हुदो रहेछ !! मेरो माँया कुल्चि जाने, तिम्रो माँया फलोस फुलोस ! मेरो इच्छा मारि जाने, तिम्रो इच्छा सधै पुगोस ! उदास आँखा मेरा पनि, सपना देख्थे पहिले पहिले !! कसैलाई माँया गर्नु ,एउटा भुल गरे मैले !! यस्तो पनि हुदो रहेछ !!
Мой аккаунт