लसुनमा कालोबजारी ! सरोकारवाला निकाय मौन - NEWS24 TV
У вашего броузера проблема в совместимости с HTML5
बजारमा लसुनको मूल्य दोब्बर बढेको छ । दुई साताको अवधिमै प्रतिकिलो ३ सय ३५ रुपैयाँले मूल्य बढेको हो । अहिले बजारमा लसुन अभाव समेत रहेको छ । कोरोना संक्रमणका कारण चीनतर्फका नाका बन्द हुँदा लसुन आयात घटेकाले मूल्य बढेको व्यवसायीहरुले बताएका छन । उपभोक्ता अधिकारकर्मीहरुले भने लसुनमा कालोबजारी भएको आरोप लगाएका छन् ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews