Thursday, 25 September, 2025г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

सरकारले किन ग¥यो बजेटको आकार संशोधन ? - NEWS24 TV

सरकारले किन ग¥यो बजेटको आकार संशोधन ? - NEWS24 TVУ вашего броузера проблема в совместимости с HTML5
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राम्रो प्रगति हुन नसकेपछि सरकारले बजेटको आकार संशोधन गरेको छ । संशोधनमा २ खर्ब कम गर्दै नयाँ लक्ष्य तय गरिएको छ । गत जेठ १५ गते ल्याएको बजेटमा महत्वाकांक्षी राजस्व लक्ष्य रहेको तथा पुँजीगत खर्च र आयात कम भई आर्थिक गतिविधि सुस्त हुँदा नयाँ लक्ष्य निर्धारण गर्न सरकार बाध्य भएको हो । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Мой аккаунт