Thursday, 02 October, 2025г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

भेनेजुएला प्रकरणमा ओली र प्रचण्डबीचको मतभेद छताछुल्ल | HIMALAYA KHABAR

भेनेजुएला प्रकरणमा ओली र प्रचण्डबीचको मतभेद छताछुल्ल | HIMALAYA KHABARУ вашего броузера проблема в совместимости с HTML5
भेनेजुएला प्रकरणमा सत्तारुढ नेकपाका दुई अध्यक्षबीच मतभेद चर्किएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्यप्रति असन्तुष्टि जनाएपछि प्रचण्डले पनि प्रतिवाद गर्नुभएको छ । र, यसले भेनेजुएला प्रकरण नेपाली राजनीतिमा अझै गहिरिने र विवादको विषय बन्ने देखिएको छ । Connect with Himalaya TV: www.himalayatv.com https://www.facebook.com/HimalayaTv/ https://www.youtube.com/user/himalayatvnepal https://www.instagram.com/himalayatelevision/ #himalayakhabar #himalayatvhd
Мой аккаунт