Sabin Rai & The Elektrix live in sydney "Jaba Timi Aaayou"
У вашего броузера проблема в совместимости с HTML5
Nepali Touch and Third Eye Bar & Bistro in association with NRNA Australia presents SAHARA NIGHT in support to SAHARA CLUB POKHARA.
Camera :
Dipak Ale (4K4D Vids Studio)
Saurav Manandhar (Digitalkey Production)
Santosh Gurung (Nepalitouch Production/Fotowork)
Ananta Shrestha (DKP/Ananta Photography)
Edit : Dipak Ale (4K4D Vids Studio)
Facebook : https://www.facebook.com/4K4DvidsStudio?ref=hl
Lyrics "Jaba Timi Aaayou" :
जब तिमी आयोउ - मेरो जिन्दगीमा
मेरो हात समाई - कही दूर जान
बेग्लै भो मेरो यो दुनियाँ हिजो भन्दा
अचानक बद्लियो मानौ त्यो मेरो होइन
जब तिमी आयोउ - मेरो बिपनिमा
मैले भुली दिए यो - सारा जमाना
जब तिमी आयोउ
दिन दुईगुना रात चौगुना
तिमी प्रती माया बढ्दैछ
प्राय सम्झन्छु म तिमीलाई
कसरी बस्यो कुनी माया खोइ
आहा हा!
माया को यस्तो मोड्मा हामी अाइपुग्योउ
भबिष्यको मिठो कल्पना भुलिसक्योउ
जब तिमी आयोउ - बस्न यो मनमा
मैले सुम्पिदिए - सबै तिम्रै नाममा
जब तिमी आयोउ
बेग्लै भो मेरो यो दुनियाँ हिजो भन्दा
अचानक बद्लीयो मानौ त्यो मेरो होइन
जब तिमी आयोउ - मेरो जिन्दगीमा
मेरो हात समाई - कही दूर जान
जब तिमी आयोउ
जब तिमी आयोउ
जब तिमी आयोउ