Wednesday, 17 September, 2025г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

रमा एकादशीको व्रतकथा || Rama Ekadashi || कार्तिक ०७ गते || October 24

रमा एकादशीको व्रतकथा || Rama Ekadashi || कार्तिक ०७ गते || October 24У вашего броузера проблема в совместимости с HTML5
रमा एकादशीको ठूलो महत्त्व छ । यस पटक रमा एकादशी २०७६ साल कार्तिक ०७ गते बिहीवारका दिन अर्थात् २४ अक्टुबरका दिन परेको छ। जसले यस व्रतलाई श्रद्धा र भक्तिभावका साथमा लिन्छन्, तिनका ब्रह्महत्यादि समस्त पाप नष्ट हुन्छन् । शोभन र चन्द्रभागाले प्राप्त गरेजस्तै मरणोपरान्त उत्तम लोकको प्राप्ति हुन्छ । विवशताले आजको व्रत लिन नसके पनि जसले यस एकादशीको व्रतकथा र महात्म्यलाई पढ्ने, सुन्ने र सुनाउने गर्दछन्, तिनले पनि आफ्नो शरीरमा जन्मजन्मान्तरदेखि सञ्चित रहेका पापबाट छुटकारा पाई विष्णुलोक प्राप्त गर्दछन् । जय श्रीमन्नारायण ॥ #रमा_एकादशी #महात्म्य_व्रतकथा #RamaEkadashi #VratKatha
Мой аккаунт