Monday, 15 September, 2025г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

बालुवाटार जग्गा प्रकरणः पूर्वाग्रही अख्तियार प्रचण्डको क्यान्टोनमेन्टको फाइल खोल्न सक्छ ?

बालुवाटार जग्गा प्रकरणः पूर्वाग्रही अख्तियार प्रचण्डको क्यान्टोनमेन्टको फाइल खोल्न सक्छ ?У вашего броузера проблема в совместимости с HTML5
बालुवाटारस्थित ललिता निवासमा रहेको १ सय ३६ रोपनी सरकारी जग्गा अपचलनको आरोपमा कांग्रेस नेता पूर्वमन्त्री विजय कुमार गच्छदारसहित १ सय ७५ जनालाई बिशेष अदालतमा मुद्दा दायर गरेपछि नेपाली राष्ट्रिय राजनीति यतिबेला तरंगित छ । यही प्रकरणलाई पूर्वाग्रह भन्दै कांग्रेस आन्दोलीत समेत भएको छ । उपल्लो तहका राजनीतिज्ञ र कर्मचारी समेत एकै पटक भ्रष्टाचारको मुद्दामा पक्राउ परेको यो प्रकरणको सन्देश के हो ? Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal
Мой аккаунт