Tuesday, 16 September, 2025г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

What is BAFIA ? बाफिया केहो ? यसका उदेश्य || बिशेषता || iMP For Banking preparation friends ||

What is BAFIA ? बाफिया केहो ? यसका उदेश्य || बिशेषता || iMP For Banking preparation friends ||У вашего броузера проблема в совместимости с HTML5
#Chulbule_media_By_Santosh subscribe us.... BAFIA Act – 2073 बाफिया केहो ?  बैंक तथा बितिय संस्थाको स्थापना, सञ्चालन ,ब्यबस्थापन बिगठन सम्बन्धमा कानुनी ब्यबस्था गर्न विभिन्न बैंकिङ कानुनहरूलाई एकीकृत गरि बनाईएको बैंक तथा बितिय संस्थासम्बन्धि नियमक कानुन बाफिया हो । बैंक तथा बितिय संस्थासम्बन्धि एेन 2073 बाफिया 2063 लाई संसोधन गरि नया रूपमा तर्जुमा गरिएको हो । Objective of BAFIA 1) बैंक तथा बितिय संस्था तथा प्रणालीप्रती जनबिश्वास अभिबृद्वी गर्न , 2) गुणस्तरीय र बिश्वसनिय बैंकिङ सेवा प्रवाह गर्न 3) बैंकीङ जोखिम न्युनिकरण गर्न 4) बैंक तथा बितिय संस्थाको नियमन सम्बन्धि कानुनि ब्यबस्था गर्न 5) लगानिकर्ता र निक्षेपकर्ताको हकहितको संरक्षण गर्न 6) अार्थिक उदारीकरणको प्रयोग गरि राष्ट्रिय अर्थतन्त्र उकास्न अर्थात प्रबर्द्धन गर्न , Features Of BAFIA 1) बैंकीङ क्षेत्रको नियमक कानुन 2) बैंकीङ क्षेत्रको एकीकृत कानुन 3) नेपालको बैंकीङ क्षेत्रको छाता कानुन 4) अार्थिक उदारीकरणलाई अबलम्बन गरेको कानुन 5) Public company को रूपमा बाफियाको संस्थापनाको लागि पुर्वस्वीकृति दिने कानुन , 6) बैंक तथा बितिय संस्थाले अाफ्नो शेयर अाफै खरीद गर्न सक्ने कानुन 7) बैंकतथा बितिय संस्था स्थापनाको लागि ईजाजत पत्र दिने कानुन 8) बितिय स्थाईत्वलाई जोड दियको कानुन , 9) बितिय शुसासन कायम गर्न जोड दिएको कानुन 10) बैंक तथा बितिय संस्था सम्बन्धि कानुनलाई सम्पति सुद्विकरण निवारण का प्रावधानहरूसग अाबद्व गरेको सम्बद्व कानुन अत: िनर्दिष्ट उदेश्यहरू हासिल गरि बैंक तथा बितिय क्षेत्रको अार्थिक शुसासन तथा जनबिश्वासप्रति अबिबृद्वि गर्दै सु- सञ्चालन र ब्यबस्थापनका लागि बिबिध प्राबधान र माथी उल्लेखित बिशेषतायुक्त बाफिया 2073 को सहि कार्यान्वयन नै बैंक तथा बितिय संस्थाहरूको शुसासनको अाधार हुनसक्ने देखिन्छ ।
Мой аккаунт