तपाईंको भाग्य कुन उमेरमा चम्किन्छ ? || वास्तु शास्त्र ज्ञान || (Jyotish Vastu Tips Nepali)
У вашего броузера проблема в совместимости с HTML5
आज हामि तपाइलाई ज्योतिष शास्त्र अनुसार तपाइको भाग्य कुन उमेरमा चम्कन्छ ? भन्ने विषयमा जानकारी दिने छाैँ ।
मङ्गलमं लक्ष्मणभ्राता मङ्गलं जानकीवरः ।
मङ्गलं सुन्दरीरामो मङ्गलं हनुमत्प्रियः ।।
हामी सबैले आफ्नो–आफ्नो भाग्यबोकेर आएका हुन्छौँ । मानिसहरूले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने गर्दछ । भनिन्छ, दुःख पछि सुख अवश्य आउँछ । त्यसकारण सबै मानिसहरूको भाग्यमा सुख, दुःखपक्कै छ । फरक यत्तिहो, मानिसहरूले के लाई सुख सम्झिन्छन् र के लाई दुःख सम्झन्छन् ।
हामी सबै हाम्रो राम्रो दिनकहिले आउँछ भन्ने कुरा थाहापाउनआतुर हुन्छौँ । हाम्रो राम्रो समयकहिले आउँछ वाहामीसँगकहिले निकै धेरै पैसा हुन्छ आदिइत्यादि । यीयावतप्रश्नहरूको उत्तर भृगु संहितामा बताईएको हुन्छ ।
ज्योतिषः केशव गौतम
यदि तपाईले हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने ज्योतिष र वास्तु
सम्बन्धि जानकारीका लागि आजै Subscribe गरिहाल्नु है ।
Vastu Tips and Astrology tips in Nepali language by young Astrologer Keshab Gautam.
Subscribe Our Channel, Jyotish Saathi
#VastuTips #JyotishSaathi