Monday, 15 September, 2025г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

शरीरभरी बमका छर्राहरु!!! घाइते माओबादी सेनाका कमाण्डर यस्तो अवस्थामा भेटीए!!

शरीरभरी बमका छर्राहरु!!! घाइते  माओबादी सेनाका कमाण्डर यस्तो अवस्थामा भेटीए!!У вашего броузера проблема в совместимости с HTML5
#Top_Nepal_TV #top_Nepal_TV_latest_video #mandwaj_Budha_prakask_rolpa दर्शकबृन्द नमस्कार!!!!क्रान्तिकारी अबिबादन।।। सर्वप्रथम नेकपा माओवादिले संचालन गरेको महान् जनयुद्दमा जिबन बलिदानि गर्नु हुने ज्ञात अज्ञात शहिद कमरेडहरु प्रति हार्दिक श्रदान्जलि व्यक्त गर्दछौ। तत्कालीन नेकपा माओवादीले संचालन गरेको दश वर्षे जनयुद्द एक महान इतिहास हो।। करिब एक दशकमा २५० भन्दा बढी मोर्चाहरु लडेको थियो जनमक्ति सेना नेपालले। कहि विजय त कहि पराजयका ति खबरहरु आज हामि सुन्न मात्र पाउछौ,तर ति लडाइका प्रतक्ष्य भिडियोहरु आज पनि हामिसंग सुरक्षित छ।।कारणवश हामिले अपलोड गर्न सकेका थियनौ।अब हामिले ति ऐतिहासिक भिडियोहरुलाई यहि च्यानलमा अपलोड गर्दैछौ।।। अत: आदरणिय दर्शकहरु दश वर्षे जनयुद्दका ति महत्वपूर्ण प्रतक्ष्य भिडियोहरु नछुटाई हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो यो च्यानललाई Subscribe गरि नजिकै रहेको वेल आइकन (घण्टि जस्तो) लाई थिच्नुहोला।।। साथै हाम्रो यो भिडियो हेरिसकेपछी सल्लाह,सुझाब एवं प्रतिक्रियाहरु कमेन्टमा लेखिदिनुहोला।।।अनि लाइक र शेयर गरिदिन नभुल्नुहोला।‌।। ----- रोल्पाका मानध्वज बुढा (कमरेड प्रकाश) तत्कालिन नेकपा माओबादीले संचालन गरेको दश वर्षे जनयुद्दको शुरुवाती दिनहरु अर्थात २०५२ सालबाटै पार्टिमा आबद्द रहनुभयो। पार्टिको विभिन्न जिम्मेबारीहरु सम्हाल्दै प्रकाश स्थापनाकै समय जनमुक्ति सेनाको फस्ट बटालियनमा आबद्द हुदै कम्पनी कमाण्डर समेत बन्नुभयो।माओबादी जनयुद्दका चर्चित कारबाहीहरु होलेरी,घोराही,बेनी,अर्घाखाँची, पाल्पा,मंगलसेन र कपिलवस्तु जस्ता आक्रमणमा प्रतक्ष्य सहभागि हुनु भयो कमान्डरको भुमिकामा।६२/६३ को शान्ति प्रक्रियापछि रोल्पाको दहवन क्यान्टोमेण्टमा रहनु भयका प्रकाशलाई अनमिनले अयोग्य बनायो।।डोल्पाको सदरमुकाम दुने आक्रमणको बेला गम्भिर घाइते भयका उहाँको अहिले पनी शरीरभरी बमका छर्राहरु छन्।बिझाइरहन्छन् बारम्बार ति छर्राहरु आजभोली। दश वर्ष युद्द लडेर उहाँ घाइते शरिर बोकेर घर फर्कनु बाहेक केहि म उपलब्धि नभयको बताउनुहुन्छ।। प्रचण्ड,बाबुरा,मोहन बैध्य,विप्लव जस्ता कयौ उच्च नेताहरुलाई लाग्ने गोलिहरु उहाँले आफ्नो छातीमा थापेको क्षणहरु सम्झनु हुन्छ उहाँले आजभोली। आज प्रकाशसंग द्वन्दकालिन घाइते शरिर उपचार गर्नको लागि सामर्थ्य छैन। हिजोका आफ्ना कमाण्डरहरुले धेरै अनुरोध गर्दा पनी सबैले आश्वासन मात्र दियकोले प्रकाशको मन निकै दुखेको छ आज।।। आदरणिय दर्शकहरु--- कमरेड प्रकाशलाई कुनै सहयोग गर्न चाहनुहुन्छ भने कृपया तलको नम्बर -------------------------------- Top Nepal TV is authorized to upload video. Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed) Our Team---- Managing Director--- Sugam Sarowar Editor--- Govinda Biswakarma Marketing Manager--- Bhuwan Thapa Technician Chief --- Prem Khadka Camera Person --- Shusil Pariyar/Anil Rashaili Press Coordinator---Santosh Sharma VJ----Dil,Nandaram,Shusmita,Aakritee,Bijaya ©©©©©©©©©©©©©©©©© Contact --- Top Nepal Media Pvt Ltd Balaju Kathmandu,Nepal 9802022933/9868812215 //////////////////////////////// SUBSCRIBE Our Channel For More Videos ...Tq
Мой аккаунт