नेपाल विद्युत प्राधिकरण र कर्मचारी संचय कोष बीच माथिल्लो ताम
У вашего броузера проблема в совместимости с HTML5
नेपाल विद्युत प्राधिकरण र कर्मचारी संचय कोष बीच माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा लगानी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक श्री अर्जुनकुमार कार्की र कर्मचारी संचय कोषका तर्फबाट शशीविक्रम राणाले हस्ताक्षर गर्नुभएको छ । ANA २०६४ माघ १५ ।