Sunday, 21 September, 2025г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

Manaparauchhau (मनपराउछौ) By Rajesh Payal Rai & Laxmi Acharya || Sunil Chhetri/Anjali Adhakari

Manaparauchhau (मनपराउछौ) By Rajesh Payal Rai & Laxmi Acharya || Sunil Chhetri/Anjali AdhakariУ вашего броузера проблема в совместимости с HTML5
Presenting new Nepali song Manaparauchhau by Rajesh Payal Rai & Laxmi Acharya only on Laxmi Acharya's official YouTube channel. Audio Crew ►Song : Manaparauchhau (मनपराउछौ) ►Singer : Rajesh Payal Rai/Laxmi Acharya ►Lyrics : DB Khadka ►Music/Arrange : Binod Bajurali ►Studio : Malashree Video Crew ►Artists : Sunil Chhetri/Anjali Adhakari ►Cinematographer : Nabaraj Uprety ►Edit : Amrit Chapagain ►Director/Choreographer : Sunil Chhetri #RajeshPayalRai #SunilChhetri #AnjaliAdhikari #LaxmiAcharya #Manaparauchhau केटाः म माया गर्छु, पर्चा नि छर्छु, समाचार लेखाउँछु बिराको हैन, डराउनु छैन, संसारलाई देखाउँछु मन पराउँछौ, माया छ भन्छौ किन डराउँछौ केटीः बारीको फूल, बनाउन ठूलो, उकेरै लाउने हो दुश्मन छायाँ, नपर्न माया लुकेरै लाउने हो चर्चा नगर, माया मनमै छ पर्चा नछर केटा टाढिने शंका, को गर्न सक्छ, तारा र जुनलाई छुटाउन कोही, सक्लान् र खोई, मदन र मुनालाई मन पराउँछौ, माया छ भन्छौ किन डराउँछौ केटीः पारदर्शी प्रेम, आदर्श जीवन, आफैंलाई घातक लडाइँमा साथ, मायामा हात, दिनलाई बाधक मन पराउँछौ, माया छ भन्छौ किन डराउँछौ केटाः हे प्रिय सुन, प्रेमको मुना, दिलमै हुँ रोपेको तिमी नै हौ खाश, दिलाउन विश्वास, मन पराउँछौ, माया छ भन्छौ किन डराउँछौ केटी मिलेका जोडी, गएका छोडी अनकौं घटना छन् छुटेकै हुन् नि, लैला र मजनु, मुना अनि मदन मन पराउँछौ, माया छ भन्छौ किन डराउँछौ केटी छु ट्याटु खोपेको ट्याटुको हातको, पानी पातको, रहने भर हुन्न मुटुमै लेखी, राख्दिए देखि, मेटिने डर हुन्न मन पराउँछौ, माया छ भन्छौ किन डराउँछौ केटाः माया होस् कस्तो, यिनको नै जस्तो, दुनियाँ भनोस् न मिलनको पहिलो, कथा प्रेमको, हाम्रो नै बनोस् न केटी : सपना देख्न, को सक्छ छेक्न, पैसा नि पर्दैन मनैले मन, पराउने त झन्, बिज्ञापन गर्दैन केटा : कसैलाई लाग्ला, मिलेको जोडी, कहीँ होला जलन मैदानमा युद्ध, प्रेम लुकेर, उल्टो छ चलन मन पराउछौ © Laxmi Acharya, 2020 Social Links:- YouTube:- https://tinyurl.com/y6s7zz39 Mobile :- 9858425988 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Мой аккаунт