HIMALAYAN ROADIES THIRD SEASON IN POKHARA AUDITION-2076
У вашего броузера проблема в совместимости с HTML5
यस्तै नयाँ नयाँ भिडियोको लागि कृपया हाम्रो च्यानललाई Subscribe गरिदिनुहोला ।।।
Third Eyes Media is authorized to upload video. Using of this video on other channels without permission will be strictly prohibited.
हिमालय रोडिजको तेस्रो सिजनको चौथो अडिसन पोखरमा सम्पन्न भएको छ । धरान, चितवन र नेपालगञ्ज पछि पोखरामा अडिसन आयोजना गरिएको थियो । अडिसनमा सहभागि हुन देशका विभिन्न स्थानबाट युवहरुको पोखरामा उत्साहजनक उपस्थिति रहेको थियो ।
रोडिज २ सिजन हेरिसकेपछि सहभागि हुने इच्छा जागेर अडिसनमा सहभागी भएको सहभागिले प्रतिकृया दिए । नेपालमा एडभेन्चर खेल टेलिभिजनमा हेर्न पाउदाँ आफुपनि सहभागी हुन मन लागेको सहभागीले बताए ।
पोखराबाट हिमालय रोडिजमा छनोट भएका अनिमेस शाही पहिलो सिजनमा दोस्रो भएका थिए । भने दास्रो सिजनमा पोखरा बाटै फाइनल पुगेका पिरविर घले तेस्रो भएका थिए । भने अनिश बानिया पाचौ स्थान सम्म पुगेर वाहिरिएका थिए ।
हिमालय टेलिभिजन एचडी बाट प्रसारण हुने नेपालकै पहिलो एडभेन्चर रियालिटी शो हिमालय रोडिजले यस अघि दुइ सिजन सफलता पूर्वक सम्पन्न गरिसकेको छ । भदौ २८ गते धराबाट अडिसनको शुरु सु?गरिएको थियो, भने असोज ९ गते काठमाण्डको नेपाल कजेजमा अन्तिम अडिसन हुने छ ।
अडिसनबाट छनोट भएका प्रतिश्प्रर्धीले सेलिब्रेटी ग्याङ लिडरमा सहभागी हुने छन् । र खेलमा सहभागि हुने छन् । पहिलो र दोस्रो सिजनमा जज रहेका रेमनदाश श्रेष्ठ तेस्रो सिजनमा होस्ट रहने छन् । ग्याङ लिडरमा आशिस राना ‘लाउरे’, दीया मास्के, समन श्रेष्ठ र नायक अनुपविक्रम शाही रहेका छन् । हिमालय रोडिजको पहिलो सिजनमा समन श्रेष्ठ र दास्रो सिजनमा आयुष क्षेष्ठ विजेता बनेका थिए ।