एसियाकै अग्लो #bungeejumping संगै नेपालको पर्बत जिल्ला कुश्मा मा अर्को आकर्षण पिङ अर्थात #swing थपिएको छ
६२३ रक गार्डेन रेस्टुरेन्ट ( 623 Rock Garden Restaurant) ले ल्याएको नेपाल मै पहिलो #highestswing अर्थात् अग्लो पिङले आन्तरिक मात्र नभएर बाहृय पर्यटक को पनि ध्यान खिचे को छ
कुश्मा मा अग्ला अग्ल्ला पुल बन्ने क्रम संगै बन्दै गरेको एसिया कै अग्लो बन्जी जम्प हेर्न र बन्जी गर्न आउने पर्यटक ले हाल कुश्मा बजार मा चहल पहल बढेको
यसै पिंग अर्थात् #swingkusma का संचालक नरेन केसी ले बताउनु हुन्छ, पर्बत कुश्मा नेपाल कै मुख्य पर्यटकीय गन्तब्य को रुप मा चिनिदै आएको छ भने
एसिया कै अग्लो बन्जी जम्प बने संगै थप आकर्षण को केन्द्र बनेको छ/
world highest bungee jump, world highest bungee jump nepal, world highest bungee jump kusma, world highest bungee jump kusma parbat, world highest bungee jumping point, world highest bungee jumping,
Kusma bridge bungee,
#Kusmaswing,
#kusmaping,
#KandaraVibes नेपाल मा रहेका पर्यटकीय गन्तब्यहरु मा पुगी त्येहाको बस्तुस्थित्ति बारे अबलोकन गर्दै आएको छ.
एस youtube channel लाइ SUBSCRIBE गरि अन्य सामग्री हरु पनि हेर्ने प्रयास गर्नु होला, ध्यान्याबाद!